Sat. Jun 15th, 2024

सात कारोबार दिनपछि सेयर बजार बढेर बीमामा आकर्षण

काठमाडौं – विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सम्हालिएको छ । मंसिर १० गतेयता भएका सबै सात कारोबार दिनमा बजार घटेको थियो । बुधबार भने बजारको परिसूचक नेप्से ३।३ अंकले बढ्यो ।

आजको वृद्धिपछि बजार १८४१ अंकमा कायम भएको छ । नेप्सेमा सुधार देखिए पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार जम्मा १ अर्ब १४ करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो भने १३ को स्थिर रह्

About The Author

Loading...

अन्य समाचारहरु: