Mon. Jun 24th, 2024

‘एनिमल’फिल्मले विश्वभर छैटौं दिनसम्म ५२७ करोड भारु कलेक्सन

काठमाडौं -रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले विश्वभर उछाल कमाइ गरेको छ । यो फिल्मले ६ दिनसम्म विश्वब्यापी ५२७।६० करोड ग्रस कमाएको जनाइएको छ ।

फिल्मले ६ दिनमा भारतीय बक्स अफिसमा ३१४।५० करोड नेट भारु कमाइ गरेको ब्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । जसमध्ये हिन्दी संस्करणमा २७८।४६ करोड भारु र दक्षिण भारतीय भाषामा ३६।०४ करोड नेट भारु छ ।

About The Author

Loading...

अन्य समाचारहरु: