Thu. Apr 18th, 2024

‘एनिमल’मा समावेश ‘वैवाहिक बलात्कार’का दृश्यबारेको विवादले घेरिए बबी देओल

काठमाडौं – फिल्म ‘एनिमल’ले भारतमा जति कमाइरहेको छ, उति नै आलोचित पनि । फिल्मलाई लिएर इन्टरनेट समुदाय नै विभाजित देखिन्छ । चित्रित गरिएका हिंसात्मक दृश्यलाई लिएर भारतको राज्यसभामा पनि मुद्दा उठिसक्यो ।

अहिलेसम्म यो फिल्ममा रणवीर कपुरका केही दृश्यलाई लिएर विवाद भएको थियो । पछिल्लो पटक भने बबी देओलको एउटा दृश्यलाई लिएर प्रश्न तेर्सिएको छ । फिल्ममा बबी र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्य छ ।

About The Author

Loading...

अन्य समाचारहरु: