Fri. Jul 19th, 2024

विद्यालयलाई टि.एल.सि भवन हस्तान्तरण

TLC
धादिङ  – धादिङको जिवनपुर गाउँ विकास समितिमा रहेको कालिका प्राथमिक विद्यालयमा निर्माण गरिएको टि.एलसि भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि अस्तान्तरण गरिएके हो ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि ए. ए. आर. जापान र सिड्स धादिङको सहयोगमा दुइ कोठे भवन निर्माण गरिएको हो ।

TLC 2

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर गजुरेलको अध्यक्षतमा भएको कार्यक्रममा ए।ए। आर। जापानका कन्ट्री डाइरेक्टर दाइजोसानको प्रमुख आतिथ्यता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: