Mon. Jun 24th, 2024

“दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप” को उपाधी दुब्चे युवा क्लबलाई

धादिङ– नीलकण्ठ नगरपालिका १३ स्थित मधुवनमा जारी “दोस्रो खुल्ला पञ्चकन्या तथा भरत सारु मगर स्मृति कप” को बिजेता दुब्चे युवा क्लबले बिजय हासिल गरेको छ ।मधुवन युवा समाजलाई १- ० गोल अन्र्तरले हराउदै दुब्चे युवा क्लब विजेता बनेको हो ।
माघ ६ गते देखि सुरु भएको मधुवन युवा समाजको आयोजनामा फाईनल खेलका लागि सेमिफाईनलमा मधुवनले भोर्लेलाई २–० को गोल अन्र्तरले र दुब्चेले वाईएससीलाई ३–२ को गोल अन्र्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र भएका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म लैजाने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सचिव सारु मगरले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: