Mon. Jun 24th, 2024

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ– सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।

चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो। आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: