Tue. Apr 16th, 2024

सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं – आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने खेलका लागि भएको टस नेपालले जितेको थियो । टस जितेपछि नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै बंगलादेशलाई फिल्डिङको निम्तो दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: