Mon. Jun 24th, 2024

सुनको भाउ आज यथावत

काठमाण्डौ– सुनको भाउ आज घटबढ भएको छैन ।

आज सुनको भाउ हिजो जस्तै तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १२ सय रुपैयाँले बढेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: