Tue. Apr 16th, 2024

एमाले धादिङको अध्यक्षमा पुनःभूमि त्रिपाठी निर्वाचित

धादिङ – नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका छन् ।


त्यस्तै उपाध्यक्षमा अर्जुन श्रेष्ठले ३१५ ल्याउदा प्रतिस्पर्धी रामकुमार आचार्य २३२ ले मत ल्याएका छन् । सचिबमा राधिका सापकोटाले ३३८ मत ल्याउदा प्रतिस्पर्धी हरेराम लोहनीले २०९मत ल्याएका छन् ।


महिला उप सचिबमा उर्मिला रेग्मीले ३५१,खुपी कुमारी तामाङले १९६ ल्याएका छन् । खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८मत ल्याउदा प्रतिस्पर्धी काजी श्रेष्ठले १९९ मत ल्याएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: