Mon. Jan 13th, 2025

सस्तो मूल्यमा डल्फिनको नयाँ मोडल ‘अनर एडिसन’ सार्वजनिक

काठमाडौं– विद्युतीय गाडी उत्पादक बीवाइडीले डल्फिनको नयाँ मोडलका गाडी बजारमा ल्याएको छ । कम्पनीले यसअघिको मोडलको भन्दा १४ प्रतिशत कम मूल्य राखेर नयाँ गाडी सार्वजनिक गरेको हो ।

डल्फिनको नयाँ मोडलको मूल्य १३ हजार ८६५ अमेरिकी डलर रहेको छ । यसअघिको मोडेलमा १७ हजार तीन सय देखि १९ हअजार डलरसम्म रहेको थियो । नेपाली बजारमा पुरानो मोडेल ३९ लाख ८० हजारमा कारोबार भइरहेको छ । नयाँ मोडेल उक्त मूल्यभन्दा सस्तोमा पाइनेछ ।

About The Author

अन्य समाचारहरु: