Tue. Apr 16th, 2024

२०८१ सालमा ३७ दिन बैंकिङ बिदा

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक तथा वित्तिय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८१ सालमा ३७ दिन बैंकिङ बिदा हुनेछन् ।

दशैँमा फूलपातीदेखि ५ दिन (असोज २४ देखि २८ सम्म) बिदा हुनेछ । असोज १७ गते पर्ने घटस्थापनामा पनि एक बिदा रहेको छ ।

तिहारमा कात्तिक १५ देखि १९ सम्म ५ दिन बैंक बन्द हुनेछ । यस्तै प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेको वर्षमा बढीमा ६ दिनसम्म सार्वजनिक बिदा दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: