Tue. Apr 16th, 2024

पाँच दलबीच नयाँ सहमति, राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने बाक्य हट्यो

काठमाडौं -सत्ता गठबन्धन दलहरुबीच ७ बुँदे सहमति भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटवार्तापछि ७ बुँदे सहमति भएको हो । यसअघि फागुन २१ गते चार दलबीच ८ बुँदे सहमति भएको थियो ।

जसमा रिक्त रहेको राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने । तर, आज भएको सहमतिबाट राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने बाक्य हटाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: