Thu. Mar 20th, 2025

कृष्ण महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौं-सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो। उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने ती अधिकारीले बताए।

About The Author

अन्य समाचारहरु: