Mon. Jan 13th, 2025

सरकारले दियो भोलि सार्वजनिक विदा

काठमाडौं -सरकारले भोलि बिहीबार (चैत २९ गते) सार्वजनिक विदा दिएको छ । स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र ९ईद० को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

About The Author

अन्य समाचारहरु: