Wed. Jan 22nd, 2025

बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा अम्लीयपना

/f]kfOF ub}{ /f]kfxf/ a]gL, !$ c;f/ M DofUbLsf] a]gL gu/kflnsf–% k'nfrf}/sf] kmfF6df /f]kfOF ub}{ u/]sf :yfgLo afl;Gbf . kof{Kt jiff{ gePsf] sf/0f lhNnfdf kfgLsf] l;FrfO ;'ljwf ePsf 7fpFdf dfq} /f]kfOF ePsf] 5 . tl:a/M sdn vqL÷/f;;

काठमाण्डौ – बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या देखिएको हो ।

प्रदेशमा माटो परीक्षणका क्रममा ५० प्रतिशतमा प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा। जनार्दन खड्काले जानकारी दिए ।

काठमाण्डौ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू– काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उनले बताए

About The Author

अन्य समाचारहरु: