Tue. Apr 30th, 2024

आज सुन भाउ प्रतितोला १ लाख ३९ हजार २ सय

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको हो ।

यो सुनको मूलय अहिलेसम्मकै उच्च हो । हिजो सुनको मूल्य तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: