Tue. Jul 16th, 2024

टिकापुर घटनाका संलग्न भएको आशंकामा चार अरोपी पक्राउ

kailai_1

काठमाडौँ – कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार भएको सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको घटनामा संलग्नलाई पक्राउ गरिएको हो ।

kailali_2

सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए। उनीहरुलाई पक्राउ गरी अनुन्सान गरिरहेको डिआइजी खनालले जानकारी दिए ।

तस्विर : नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: