Sun. May 19th, 2024

अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । जनता समाजवादी पार्टी (जसपा)-, नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार दिइएको निवेदनमाथि आयोगले सोमबार निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगका आयुक्त सगुनशमशेर जबराले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: