Sun. May 19th, 2024

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: