Wed. Jan 22nd, 2025

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: