Thu. May 23rd, 2024

एकै दिनमा सुनको भाउ दुई हजार तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकै दिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: