Thu. May 23rd, 2024

पूर्व राजपरिवारको स्वामित्वमा रहेको सम्पत्ति खोजबिन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले पूर्वराज परिवारको स्वामित्वको सम्पत्तिको खोजबिन गर्ने भएको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजपरिवारको सम्पत्तिको संरक्षणलाई निरन्तरता दिने बताए ।

उनले भने९ पूर्व राजपरिवारको स्वामित्वमा रहेको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाइ कार्यान्वयन गरिनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: