Wed. Jun 12th, 2024

सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँले घट्यो

golg

काठमाण्डौ – सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ । आज पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ३८ हजार सात सय रुपैयाँ थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: