Wed. Jan 22nd, 2025

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी

काठमाडौं -अब महिनावारीको बेला महिला ट्राफिक प्रहरीले चार दिन छुट्टी पाउने भएका छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

महिला ट्राफिक प्रहरीको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: