Thu. Jan 16th, 2025

मुगुमा यार्सा संकलनमा गएका दुईजनाको मृत्यु

6x/f agfP/ jf; a:b} hfh/sf]6, #) h]7 M 8f]Nkfsf] 7'nLe]/L gu/kflnsf–^ ?kkf6gdf of;f{u'Daf ;Íngstf{ kf6g If]qdf 6x/f agfP/ jf; a:b} . 6x/fdf /ft sf6]kl5 laxfg ;a}/b]lv kf6gdf of;f{u'Daf ;Ísng ug]{ ub{5 . tl:a/ M x]dGt s];L÷/f;;

मुगुमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु भएको छ । पाटन, ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका निम्ति मुगुगाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२, शोभागाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फागाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले यार्सा संकलनमा गएका दुईजनाको मृत्यु भएको र लेक लागेर एकजना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फागाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।

गत वर्ष हिउँपहिरोमा परेर यार्सा टिप्न पाटन पुगेका तीन र लडेर एकजनाको मृत्यु भएको थियो ।

About The Author

अन्य समाचारहरु: