Sun. Jun 23rd, 2024

सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार

काठमाडौं -आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो रेकर्ड कायम भएको छ । आज छापावाल सुन प्रतितोला १ हजार बढेर अहिलेसम्मकै सर्वाधिक महँगो भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १८ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँ कामय भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: