Tue. Jul 16th, 2024

देशभरका ६ सय २६ सरकारी विद्यालय बन्द, ४ सय ४३ मर्ज

naubeshi school 1
११ भदौ, काठमाडौं – सरकारले कम चाप भएका विद्यालय मर्ज गर्ने नीति लिएपछि मुलुकभरका ६२६ विद्यालय बन्द भएका छन् । ४४३ विद्यालय आपसमा गाभिएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका ०७०’ ल्याएपछि मर्ज हुने र बन्द हुने क्रम बढेको छ ।

सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको विश्वास घट्दै गएपछि सरकारले मर्ज नीति ल्याएको शिक्षा विभागका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले बताएको छ ।

‘अभिभावकले दुःखै गरेर भएपनि निजी विद्यालयमा पढाउन थालेपछि धेरै सामुदायिक विद्यालय बन्द भए ।’ सरकारी विद्यालयमा राम्रो पढाइ नहुँदाको फाइदा निजी विद्यालयले उठाएका छन् । अभिभावकमा अंग्रेजीमोह बढ्नु पनि यसको कारक रहेको उनी बताउँछन् ।

बरालका अनुसार बन्द भएका यी विद्यालयको तथ्यांक ५-६ वर्षअघिदेखिको हो । कारोबारबाट

About The Author

Loading...

अन्य समाचारहरु: