Sun. Jun 23rd, 2024

धादिङको गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला

धादिङ– धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था भनेअझै अज्ञात छ ।

About The Author

Loading...

अन्य समाचारहरु: