Fri. Jul 19th, 2024

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

hseb

११ भदौ,काठमाडौँ – उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल सार्बजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक नतिजा अनुसार ७ हजार १ सय ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ७१।६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भने आंशिकतर्फ ४४.३० प्रतिशत विद्यार्थी उत्र्तीण भएको उच्च माध्यमिक शिक्षा परिषद्ले जानकार दिएको छ ।

वैशाख १२ गतेको भूकम्पका कारण यस वर्ष १२ कक्षाको परीक्षा २ चरणमा गरिएको थियो ।

नतिजा थाहा पाउनका लागि

HSEB<space>Symbol-No  टाइप गरी ५००१ मा पठाउने । उदाहरण  Hseb 1234567  टाइप गरी ५००१ मा पठाउने ।

About The Author

Loading...

अन्य समाचारहरु: