Sun. Jul 21st, 2024

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: