Tue. Jul 16th, 2024

उपत्यकाबाट दैनिक ६ जना बेपत्ता

thumb

काठमाडौं –  देशको राजधानी रहेको उपत्यकामा दैनिक ६ जना नागरिक बेपत्ता हुने गरेका छन् ।

तीमध्ये अधिकांश फेला नपर्ने गरेको नयाँ पत्रिकामा खबर छ ।

प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । त्यसपछि बालबालिकाको संख्या पनि धेरै रहेको छ ।
बेपत्ता भएका मध्ये थोरै मात्र फेला पर्छन । तर, फेला परेकाहरुको वास्तवित तथ्यांक भने प्रहरीसम्म आइपुग्दैन ।
नयाँ पत्रिका बाट

About The Author

Loading...

अन्य समाचारहरु: