Mon. Nov 4th, 2024

अब त मलाई अध्यक्ष पद ठूलो लाग्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार किन फेरियो भन्ने आफूले बाहेक कसैले नबुझेको बताएका छन् । उनले सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्यादती र गलत काम भएको बताए

अध्यक्ष प्रचण्डले गलत काम भए नछाड्ने बताउँदै त्यो विद्रोहको भाषा नभएको पनि बताए । ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो’ उनले दावी गर्दै भने, ‘गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’

प्रचण्डले सरकारबाट आफू बाहिरिएपछि पार्टीलाई मजबुत बनाउन लागिपरेको बताउँदै अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताए ।

About The Author

अन्य समाचारहरु: