Tue. Jul 16th, 2024

सप्तरीमा गोली चल्यो, एकजनाको मृत्यु

saptari1
२३ भदौ, सप्तरी – सप्तरीमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि एकजना प्रदर्शनकारीको मृत्‍यु

गोली लागेर मृत्‍यु हुनेमा पोर्ताहा -२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: