Tue. Jul 16th, 2024

धादिङकी गायिका रेखा शाहको तिजको कोसेली “ब्रत बसी तिजैको दिनमा”

rekha-shah-teej-song-700x323

धादिङ – चर्चित गायिका तथा मोडल रेखा शाहले यो बर्षको तीज पर्वको उपलक्षमा तीज गीत “ब्रत बसी तिजैको दिनमा” ल्याएका छन् ।

म्युजिक नेपाल द्धारा वितरित उक्त गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ भने पारिवारिक माहोलमा हेर्न मिल्ने “ब्रत बसी तिजैको दिनमा ” बोलको गीतमा रेखा आफैंले अभिनय पनि गरेकी छिन् ।

धादिङको धुवाँकोटमा जनिमएकी शाह दर्शक तथा स्रोतामाझ अत्यन्त लोकप्रिय बनेकि छिन् । सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगीमा दर्शकले रुचाएकको थियो ।

लोक गित गाएर सांगीतिक क्षेत्रमा उदाएकी यी गायिका गत वर्षदेखि तीजका गितप्रति आकषिर्त भएकी छिन् । अघिल्लो वर्षको तीजमा रेखाले गाएको पहिलो तीज गित रेशमी रातो सारी…..ले राम्रै चर्चा पाएको थियो । अघिल्लो वर्षको तीजको गितले सकारात्मक प्रतिक्रिया पाएपछि रेखाले यो वर्षका लागि पनि एउटा तीज गित तयार पारेकी छिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: