Sat. Jan 18th, 2025

कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना थालिने

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ ।

आइतबार साँझ बसेको सर्वदलीय बैठकपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सुरुमा वडा नम्बर १ मा मेयरको मतगणना थाल्ने सहमति भएको छ ।

About The Author

अन्य समाचारहरु: