Tue. Jan 14th, 2025

क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ।

१३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।
काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्।

About The Author