Fri. Mar 29th, 2024

धादिङका सञ्चारकर्मी लालकाजी श्रेष्ठको “नाकाबन्दीलाई चुनौती” सार्वजनिक

lalkaji stha
१६ असोज, धादिङ – धादिङका सञ्चारकर्मी लालकाजी श्रेष्ठको नाकाबन्दी सम्बन्धी राष्ट्रभक्तिभावले भरिएको गीत सार्वजनिक गरिएको छ ।

गीतको शनिबार रेडियो धादिङको विशेष कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । मुलुक यतिखेर विषम परिस्थितिमा गुज्रिरहेको र भारतद्धारा अघोषित नाकाबन्दीका कारण समस्या खेपिरहेको अवस्थामा संचारकर्मी लालकाजी श्रेष्ठले नाकाबन्दी सम्बन्धी गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक गर्दैै संचारकर्मी श्रेष्ठले आफ्नो निजी जीवनमा पीडा परेसंगै मुलुकमा पनि अर्को नाकाबन्दीको पीडा थपिएको समयमा यो आफ्नो रचनामार्फत पीडा कम गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: