Fri. Jul 19th, 2024

सल्यानटारको फेन्सी पसलमा आगलागी, ३२ लाख बराबरको क्षति

fire
१२ कात्तिक,  धादिङ – धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं ८ विशालबजारमा विहिबार बिहान आगलागी भएको छ । स्थानीय सुरेन्द्र कुमार श्रेष्ठको फेन्सी पसलमा आगलागी हुँदा  ३२ लाख ३७ हजार ८ सय ७५ रुपैया बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

बिहान १ बजेको समयमा सबैजना सुतिरहेको अवस्था आगलागी भएको हो । आगालागीबाट फेन्सी पसलमा रहेको सामानहरु जलेर नष्ट भएको छ । विद्युत सट हुदाँ आगलागी भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: