Fri. Dec 8th, 2023

१६ जिल्लामा सीडीओ हेरफेर

 

काठमार्डां – गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। मन्त्रालयले एकनारायण अर्याललाई काठमाडौं र यादवप्रसाद कोइरालालाई ललितपुरको सीडीओ बनाएको छ। अर्यालले मन्त्रालयको कर्मचारी प्रशासन र कोइरालाले विपत् व्यवस्थापन महाशाखामा जिम्मेवारी समाल्दै आएका थिए। ललितपुरका सीडीओ शशिशेखर श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग र काठमाडौंका सीडीओ वसन्तराज गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगिएको छ।

बर्दियामा नरहरि बराल, कैलालीमा महादेव पन्थ, रूपन्देहीमा तोएम राय, दाङमा पर्शुराम अर्याल र बारामा बालकृष्ण पन्थीलाई सरुवा गरिएको छ। यसअघि बराल ताप्लेजुङ, अर्याल बारा र पन्थी रूपन्देहीको सीडीओ थिए।

दाङका सीडीओ दिनेश भट्टराईलाई परिचयपत्र बोर्ड, विनोद केसीलाई गृहमा सरुवा गरिएको छ। भक्तपुरका सीडीओ डमरुप्रसाद निरौलालाई ताप्लेजुङ, अंकनाथ ढकाललाई सोलुखुम्बु, सोलुखुम्बुका उद्धवप्रसाद तिमिल्सिनालाई गोरखा, जाजरकोटका हीरालाल चौधरीलाई बझाङ, सुर्खेतका जगतबहादुर बस्नेतलाई जाजरकोट, गंगाबहादुर क्षेत्रीलाई संखुवासभा, दिपायलका चन्द्रप्रसाद गैरेलाई गुल्मी, गुल्मीका कमलराज ढकाललाई भक्तपुरमा पठाइएको छ। कारागार व्यवस्था विभागका मित्रलाल शर्मा र संखुवासभाका सीडीओ नन्दीकेशर त्रिपाठी गृह मन्त्रालयमा तानिएका छन्।

काठमार्डां स् गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हेरफेर गरेको छ। मन्त्रालयले एकनारायण अर्याललाई काठमाडौं र यादवप्रसाद कोइरालालाई ललितपुरको सीडीओ बनाएको छ। अर्यालले मन्त्रालयको कर्मचारी प्रशासन र कोइरालाले विपत् व्यवस्थापन महाशाखामा जिम्मेवारी समाल्दै आएका थिए। ललितपुरका सीडीओ शशिशेखर श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग र काठमाडौंका सीडीओ वसन्तराज गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगिएको छ।

बर्दियामा नरहरि बराल, कैलालीमा महादेव पन्थ, रूपन्देहीमा तोएम राय, दाङमा पर्शुराम अर्याल र बारामा बालकृष्ण पन्थीलाई सरुवा गरिएको छ। यसअघि बराल ताप्लेजुङ, अर्याल बारा र पन्थी रूपन्देहीको सीडीओ थिए।

दाङका सीडीओ दिनेश भट्टराईलाई परिचयपत्र बोर्ड, विनोद केसीलाई गृहमा सरुवा गरिएको छ। भक्तपुरका सीडीओ डमरुप्रसाद निरौलालाई ताप्लेजुङ, अंकनाथ ढकाललाई सोलुखुम्बु, सोलुखुम्बुका उद्धवप्रसाद तिमिल्सिनालाई गोरखा, जाजरकोटका हीरालाल चौधरीलाई बझाङ, सुर्खेतका जगतबहादुर बस्नेतलाई जाजरकोट, गंगाबहादुर क्षेत्रीलाई संखुवासभा, दिपायलका चन्द्रप्रसाद गैरेलाई गुल्मी, गुल्मीका कमलराज ढकाललाई भक्तपुरमा पठाइएको छ। कारागार व्यवस्था विभागका मित्रलाल शर्मा र संखुवासभाका सीडीओ नन्दीकेशर त्रिपाठी गृह मन्त्रालयमा तानिएका छन्।
( क्भभ mयचभ बतस् जततउस्ररबललबउगचलबउयकत।अयmरल्भधक।बकउहरकतयचथरद्दटघछ३कतजबकज।न्हबथ्भ्ढइश्।मउगा

About The Author

Loading...

अन्य समाचारहरु: