सुर्खेतमा आज पनि कर्फ्यू

साउन २७, २०७२

sudur-685x385

२७ साउन, सुर्खेत – अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुधबार पनि कर्फ्यू लगाएको छ । साँझ ६ बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।

६ प्रदेशको सीमांकन सार्बजनिक भएलगत्तै सुर्खेतमा विरोध प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भैसकेको छ । मंगलबार पनि प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस