Fri. Oct 18th, 2019

ग्यालरी

बजारमा रासायनिक मल नपाएपछि आक्रोशित किसानहरुद्धारा जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गरिदै । तस्विर : पाविलन्यूज डटकम

धादिङको सिद्धलेकमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सांसद भूमि त्रिपाठी । सुख्खा डाडामा डीप बोरिङ मार्फत खानेपानी...

धादिङको मासटारबाट अप्टिकल फाइबर बिछ्याउने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्विर : सरिता श्रेष्ठ

धादिङको गजुरी गाउँपालिकाको भवन उद्घाटन गर्नुहुँदै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल । तस्विर :पाविलन्यूज डटकम

धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा खसेको बस । तस्विर पाविलन्यूज डटकम

निर्माणाधिन धादिङबेसी–सल्यानटार सडकखण्ड स्तरोन्नतीसहित कालोपत्रेको काम सुरु हुँदै । तस्विर : सरिता श्रेष्ठ

निर्माण हुदै गरेको धादिङ जिल्लाको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिरको खाका । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारमा...

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका किसानहरुलाई मिनि टेलर वितरण गरिदै गाउँपालिकाका अध्यक्ष पीत्तबहादुर डल्लाकोटी । तस्विर : पाविलन्यूज डटकम

धादिङ र नुवाकोटको सिमानामा निर्माण हुन लागेको बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइडको शिलान्यास गर्दे सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई ।...

धादिङबेसीमा सुरु भएको अपांगता भएका व्यक्तिहरुका लागि कम्प्यूटर तालिमको उद्घाटन गर्दै प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय महाशाखाका प्रमुख...