Sun. Jul 21st, 2024

ग्यालरी

महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित चित्रकला प्रतियोगीतामा प्रथम भएका धादिङ आवसीय उमाविका रोशन श्रेष्ठ धादिङका सहायक पमुख...

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी र उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारी सहमतिको हात मिलाउँदै । धादिङका...

जिल्ला विकास समिति धादिङको गेट अगाडि रहेको स्काभेटर । जिविसले चासो नदिदाँ विगत ५ वर्ष अगाडि राखिएको स्काभेटर प्रयोगविहिन अवस्थामा...

धादिङको सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवती माइको जात्रामा बेच्न राखिएको जेरी । मनै लोभ्याउने गरी राखिएको जेरीको व्यापारबाट व्यापारीहरुले मनग्य आम्दानी...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । दिवसको पहिलो दिन धादिङका सरकारी तथा गैह्र सरकारी संघसंस्थाले...

नौविसे नागढुङ्गा सडक खण्डको झाप्रेखोला नजिकै सडक छेउमा राखिएको होर्डिङ बोर्ड । रक्सीको विज्ञापनको लागि राखिएको  बोर्ड तल्लो भागमा ‘ट्राफिक...

धादिङको सेमजोङ गाँउ विकास समिति वडा न ं–१ मा रहेको वाकाराह ताल । ऐतिहासिक महत्व बोकेको ताल संरक्षण नहुदा सुक्ने...

पृथ्वी राजमार्गको छेवैमा बेच्न राखिएका केराहरु । राजमार्ग हुदै यात्रा गर्ने विदेशी पर्यटकहरु समेत पहेँला केरा खानका लागि यस ठाँउमा...

धादिङबेसीमा रहेको भानुपार्कमा सरसफाई गर्दै शसस्त्र प्रहरीहरु । केही समय पार्क जंगल जस्तै झाँडी भएको थियो ।  तस्विर : सरिता...

1 min read

  हेर्न जाने होइन त ? धादिङको सेमजोङ गाउ विकास समिति वडा नं-१ वाका रहमा निर्मित अष्ट चैत्य । वुद्धको...