Sun. Jul 21st, 2024

खेलकुद

काठमाडौं- आइसीसी टी–२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन् । वेस्टइन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता...

1 min read

काठमाडौं - टी–२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई...

टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको...

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ुसीु को खेलमा युगाण्डाले पपुवा न्यूगिनी ९पीएनजी० लाई तीन विकेटले हराएको छ । पीएनजीले...

भरतपुर महानगरपालिकाले टी–२० विश्वकप क्रिकेटमा नेपालले आज खेल्ने खेल ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी...

काठमाण्डौ – टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ । क्यानडाले दिएको एक सय ९५...

आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र...

काठमाण्डौ – बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९...