रिलायन्स लाइफ इन्सुरेन्सको धादिङ शाखाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन...
featuredfeatured
featured
धादिङको थाक्रेका एकल महिलालाई रातो पहिरन लगाइदिदै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य । तस्विर : पाविलन्यूज डटकम
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आयोजना गरिएको फूटबल प्रतियोगीतामा फूलटब खेल्दै आमाहरु । तस्विर : सरिता श्रेष्ठ
धादिङ सदरमुकाम लागि निर्माण गरिएको ४ लाख लिटर क्षमताको खानेपानी ट्याङकी । तस्विर : मनिष दुवाडी /पाविलन्यूज डटकम
धादिङको थाक्रे गाउँपालिका ६, महादेवशेसीमा रहेको महिला समूहले किनेको एम्बुलेन्स । एम्बुलेन्सले सुत्केरी महिलाहरुलाई सहज भएको छ । तस्विर :...
सिलाईकटाई तालिम सिक्दै अपांगता भएकाहरु । तस्विर पाविलन्यूज डटकम
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्यालीबाट देखिने हिमाल ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका अभिभावकका बालबालिकालाई छात्रवृति वितरण गर्नुहुँदै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय । तस्विर : पाविलन्यूज...
भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण पछि विद्यालयलाई हस्तान्तरण गर्नुहुँदै बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी । तस्विर : पाविलन्यूज डटकम
वेनिघाट रोराङ गाउँपालिकाको जरुङमा लगाइएको सयपत्रीको फूल । तस्विर : सरिता श्रेष्ठ
रेखा थापाको चलचित्र मालिकाको विशेष प्रदर्शनीका क्रममा धादिङका आएका रेखा थापा र नरबहादुर कार्की । तस्विर : पाविलन्यूज डटकम
दुर्घटना हुन नदिन पृथ्वी राजमार्गमा राखिएको स्पीड ब्रेकर । तस्विर पाविलन्यूज डटकम