पुलमुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा संकलन

कार्तिक २७, २०६९

मुगुवा ९बाँके०, भाद्र ८ मुगुवा खोला पुल मुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा, गिट्टी उत्खनन गरिन थालेको

छ । यसले गर्दा पुल जोखिममा परेको छ । जिविस र वन कार्यालयले निकासीको ठेक्का दिएपछि पुल नजिकैबाट ढुंगा, गिट्टी निकाल्न थालिएको हो ।

पुलको तल(माथिबाट दुई सय मिटरभित्र ढुंगा, गिट्टी उत्खनन गर्न निषेध छ । त्यस विपरीत सयौं ट्याक्टर ढुंगा गिट्टी उत्खननमा प्रयोग भएका छन् । ढुंगा लिन जानेहरूको यहाँ मेलै देखिन्छ । ुशुल्क तिरेर ढुंगा लिन आएका हौं,ु मुगुवा खोलामा भेटिएका सूर्यनारायण वर्माले भने, ुअहिलेसम्म कसैले रोकेकोे छैन ।ु उनले उक्त पुल नजिकैबाट दैनिक सयभन्दा बढी ट्याक्टरले ढुंगा, गिट्टी ओसार्ने गरेको बताए । बाँकेका स्थानीय विकास अधिकारी विश्वराज डोटेलले पुलको तलमाथि २ सय ५० मिटरसम्म ढुंगा उत्खनन गर्न नदिन निर्देशन दिएको बताए । उनले त्यसबारे तत्काल अनुगमन गरिने प्रतिबद्धता जनाए । ुभर्खरै उत्खननको अनुमति दिएकाले अनुगमन गर्न भ्याएका छैनौं,ु उनले भने, ुपुलको तलबाट ढुंगा निकासी तत्काल रोक्छौं ।ु

ढुंगा, गिट्टी, बालुवा निकासीबाट जिविस र वन कार्यालयले वाषिर्क सवा करोड कर उठाउने गरेका छन् । प्रारम्भिक वातावरणीय प्रतिवेदनका आधारमा मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

लुम्बिनीमा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता

हालसम्मकै उच्च विन्दुमा पुगेर एक सयले घट्यो सुनको मूल्य

मध्येरातमा गाँजासहित भारतीय नागरिक पक्राउ

पिपलभञ्ज्याङका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान