थरिथरि पिङ, तर छैन रौनक (फोटोकथा)
- शंकर श्रेष्ठ
हुन त यस वर्ष धादिङ, नुवाकोट र रसुवाका स्थानीयलाई भोटेकोसी र बूढीगण्डकी बाढीको प्रत्यक्ष मारले दशैंको त्यत्ति उल्लास छैन । त्यसमाथी पनि गाउँमा यूवा छैनन् । सामाजिक संजालको बढ्दो प्रयोगसँगै बालबालिका मोबाइलमै व्यस्त छन् । त्यसकारण पनि पिङमा रौनक नदेखिएको स्थानीय पाकाहरु बताउँछन् ।
- भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
जलवायु जोखिम न्यूनिकरणमा स्थानीय परम्परागत ज्ञान महत्वपूर्ण हुन्छन् । नदीहरुको व्यवहार, पहिरोको इतिहास, चरन, कृषि प्रणालीलाई ध्यानमा राखेर समुदायकै साथ र संलग्नतामा जोखिम नक्सा र प्रतिकार्य योजना बनाई समुदायमा आधारित अनुकूलनलाई प्रवद्र्धन गर्नुपर्दछ ।
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । एकत्तरौँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई […]