धादिङपोष्टले ल्यायो ‘धादिङ चिनारी’ स्मारिका
- गंगा सुनार
नयाँ पुस्तालाई जिल्लाको वास्तविक पहिचान र इतिहासबारे सुसूचित गराउँदै समग्र धादिङको पर्यटन, उद्योग र संस्कृतिको प्रवद्र्धन गर्ने एवं ओझेलमा परेका गौरवहरूलाई राज्यको मूलधारमा ल्याउन झक्झक्याउने उद्देश्यले नै ‘धादिङ चिनारी’ स्मारिकालाई पाठकमाझ ल्याइएको प्रधानसम्पादक सिलवालले जानकारी दिनुभयो ।
लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको हो । काठमाडौँको टोखा नगरपालिका-९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, झापाको गौरीगङ्ज गाउँपालिका-२ बाट दुई, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका-४ कन्चनजङघा टोलबाट दुई पक्राउ […]