निर्वाचन गर्ने ओलीको तयारीले झस्कियो कांग्रेस

चैत्र ३०, २०७२

Congress-Flag
३० चैत, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव एमालेको बैठकमा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झस्किएको छ ।

एमाले केन्द्रीय कमिटिको सोमबारेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताले धारणा राख्ने क्रममा स्थानीय निर्वाचन गराउने प्रस्तावमा एकमतसमेत देखिएका छन् ।

‘ वर्तमानत सरकारको नेतृत्वमा तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीको कामलाई अघि बढाउने, तत्काल स्थानीय नियकाको निर्वाचन गर्ने ध्यान केन्द्रीत गर्ने’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस पनि स्थानीय निर्वाचनको पक्ष्धर भएको बताए । यद्यपि, चुनावका लागि राष्ट्रिय सहमति जुट्नसपर्ने र त्यस्तो सहमति जुटाउन कमजोर धरातल भएको अहिलेको सरकारले नसक्ने उनको दावी छ ।
कारोबार दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ