सय वर्षमा फेरि बिहे !

बैशाख १५, २०७३

१५, वैशाख, काठमाडौं –उमेर पुगेपछि बिहे हुन सामाजिक संस्कार नै हो । तर, बरबोटे गाविस इलाममा मंगलबार यस्तो विही आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए ।

दष्दबजबनिम्तालु र आगन्तुकले ‘बेहुला(बेहुलीलाई टीका लगाएनन् । न त अरु बिहेमा झै उपहार र दक्षिणा नै दिए । बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए ।

बरबोटे गाविस ७ का एक सय २ वर्षे टैकनाथ भुर्तेल र ९१ वर्षीया इन्द्रछाँयाको मंगलबार दोस्रो पटक बिहेुरहकै शताव्दी उत्सव आयोजना गरियो ।

बा्रम्हणबाट बेद पाठ गराइयो । गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी, पेसाकर्मी , सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।

धर्मशास्त्रले ठ्याक्कै नबताएपनि धार्मिक विश्वासअनुसार मानिसको उमेर सय वर्ष पुगेपछि दोस्रो जन्म हुने भएकाले पहिलेभन्दा भिन्न विधिअनुसार बिहे गरिदिने चलन समाजमा छ । नागरिक दैनीकबाट 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ