राष्ट्रसेवकलाई नागरिक सम्मान, मनोनयनका लागि आह्वान

जेष्ठ १०, २०७३

idealके तपाई सुदृढ अनि गतिशिल सरकारी संयन्त्रको परिकल्पना गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने, यो मौका हो परिवर्तनको सम्बाहक बन्ने । हरेक बर्ष सरकारी सेवा (निजामति /शिक्षा)मा कार्यरत राष्ट्रसेवक लार्ई सम्मान गर्ने अभियानको तेस्रो संस्करण Integrity Idol Nepal 2016 को मनोनयन खुल्ला गरीएको छ ।

के हो, Integrity Idol Nepal ?
सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक लार्ई नागरिकको तर्फबाट राष्ट्रिय सम्मान ।

कसरी ?
आम नागरिकले रुचाएका राष्ट्रसेवकलाई नागरिककै मतको आधारमा छनोट गरेर ।

छनोट गर्ने आधार के हो ?
आम नागरिकको मत सहित स्वतन्त्र निर्णायक मण्डलको निर्णय ।
फारम हाम्रो आधिकारीक वेवसाईट www.integrityidol.org मा उपलब्ध छ, जहाँ बाट डाउनलोड गरेर पनि भर्नसक्नुहुनेछ अथवा सिधै अनलाइन भरेर पनि पठाउनसक्नुहुनेछ ।

Integrity Idol Nepal 2016 ट का लागि मनोनयन गरीएका फारमहरु मिति २०७३ साल अषाढ १६ गते भित्र तलको कुनै पनि ठेगानामा सम्पर्क गरी पठाई सक्नुपर्नेछ ।

Emailnepal@integrityidol.org

Website: www.integrityidol.org

Facebook : www.facebook.com/IntegrityIdol

twitter : @integrityidol

Phone : 9803751381

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन